खोप अभियानमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष
३ फागुन, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप अभिलेखबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा पैसा लिई खोप लगाएको, खोपको उचित रुपमा भण्डारण…