अक्सिजन उद्योगलाई भन्सार र मुल्य अभिवृद्धी कर छुट, अस्पतालमा प्लान्ट जडान गर्दा ५० प्रतिशत अनुदान
१५ जेठ, काठमाडौँ । सरकारले अक्सिजन उद्योग सञ्चालनार्थ आवश्यक उपकरणमा भन्सार र मुल्य अभिवृद्धी कर छुट दिने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले अक्सिजन उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीमा भन्सार…