भरतपुरमा कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक बन्दै
२६ भदौ, रासस । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका…