स्वास्थ्य गम्भीर बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो
१७ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।
नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ…