कांग्रेसले बुझायो कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र
६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बिहीबार देउवाले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर कोरोना संक्रमणबाट…