कोभिडविरुद्धको खोप तत्काल नेपाल ल्याउन पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह
१७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप तत्कालै उपलब्ध गराउनको लागि पहल गर्न रुसका राजदूत अलेक्सेई नोभिकोभलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली र नेपालका लागि रुसका राजदुत नोभिकोभबीच बिहिबार…