फागुन १ गतेबाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस
२३ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका…