कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
चैत ३०, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान सुरु गरेको छ ।
दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय…