एकैदिन देशभर ४९२८ काेराेना संक्रमित थपिए, ३५ जनाको ज्यान गयो
१६ वैशाख, काठमाडाैं। बिहीबार देशभर ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा गरिएकाे १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित थपिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल…