इमर्जेन्सीमा आएका विरामीलाई उपचार नदिई नफर्काउनुः स्वास्थ्य मन्त्रालय
२२ साउन, काठमाडौँ । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरुलाई उपचार सेवा नदिई नफर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएको खण्डमा मात्र त्यस्ता…