बिपी प्रतिष्ठानका उपकुलपतिसहित दुई बरिष्ठ चिकित्सक विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित दुई जना वरिष्ठ चिकित्सकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रतिष्ठानका उपकुलपति डा. गिरी तथा…