आलेखः पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक
रामचन्द्र रायमाझी/रासस
तानसेन (पाल्पा) । तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको…