Nepal's Trusted Health Online Portal

आइतबार काठमाडौँ उपत्यकामा १,५३५ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

९ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकामा ९ सय ६ जना पुरुष र ६ सय २९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकाको काठमाडौँमा ५६ हजार ३ सय २ जना, भक्तपुरमा ५ हजार ३ सय १३ र ललितपुरमा ७ हजार ८ सय ८३ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ६९ हजार ४९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय ५६ जनामा कोरोना झाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३ सय ३६ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.