Nepal's Trusted Health Online Portal

सोमबार नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९८४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१७ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार १ सय ५० जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.