२१ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ५ सय जना संक्रमित निको भएका छन्