Nepal's Trusted Health Online Portal

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९३२

Get real time updates directly on you device, subscribe now.

२८ पौष, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ४३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३९० जना संक्रमण मुक्त भएका छन्

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.