Nepal's Trusted Health Online Portal

बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ?

Get real time updates directly on you device, subscribe now.

बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ?
बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन् । ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिन्छ । बालबालिकामा हुने रक्त क्यान्सरका मुख्य लक्षणहरु यसप्रकार छन् ।

बालबालिकामा देखिने लक्षणहरु:

  • रगतको कमी भई छाला सेतो देखिनु, त्यत्तिकै रगत बग्नु
  • असाधारण रुपमा तौल घट्नु
  • निको नभएको खोकी
  • आँखाको सेतो नानी डेडो हुनु, दृष्टि गुमाउनु
  • शरीर सुन्निनु, पेट असामान्य रुपमा फुल्नु
  • विशेष गरी बिहान अत्यधिक टाउको दुख्नु र बान्ता हुनु
  • हड्डी दुख्नु, चोट नलागी सुन्निनु
  • चाँडो गल्नु, थकित हुनु र झोक्राउनु
  • चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.