Nepal's Trusted Health Online Portal
Browsing Tag

children

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

१ भदौ, रासस । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सबै  जिल्लामा  ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप…

ललितपुरमा चैत २५ देखि वैशाख ८ गतेसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

२२ चैत, ललितपुर । ललितपुर जिल्लाका सबै स्थानीय तहमा चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । चैत २५ गतेदेखि सञ्चालन हुन लागेको टाइफाइडविरुद्धको खोप अभियानमा जिल्लाभित्रका १५ महिनादेखि १५ वर्षमुनिका…

शुक्रबारदेखि देशभरका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

२२ चैत, काठमाडौं । सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । चैत २५ गतेबाट सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिइने…

फाइजर खोपले घटायो बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम

२८ फागुन । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको…

बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ?

बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ? बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन् । ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिन्छ । बालबालिकामा हुने रक्त…

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने…

१५ हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

२१ मंसिर, काठमाडौं । सरकारले हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । अमेरिकाबाट प्राप्त मोडर्ना खोप हिमाली जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य…