Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ हजार १३५ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ५ लाख २० हजार ४६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ९८ हजार ४८३ अर्थात ७६.६ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.