Nepal's Trusted Health Online Portal

थप १९६ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १९६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ८९१ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ७२ हजार ३५४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ५२ हजार ४१४ अर्थात ७४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.