Nepal's Trusted Health Online Portal

राष्ट्रपति भण्डारीद्वारा औषधी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दुई अध्यादेश जारी

Get real time updates directly on you device, subscribe now.

२५ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी दुई ओटा अध्यादेश जारी गरेकी छिन्।

आइतबार औषधी तेस्रो संशोधन, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी पहिलो संशोधन, २०७९ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.