Nepal's Trusted Health Online Portal

पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

Get real time updates directly on you device, subscribe now.

२१ मंसिर, काठमाडौँ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पोेलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय भएको जानकारी दिएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.