Browsing Category
Banner 1
मनसुनसँगै रोगहरूको उच्च जोखिम
डा. प्रकाश बुढाथोकी
१९ असार, काठमाडौं । मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो,…
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र…
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत…
स्वास्थ्यमन्त्री यादवले दिए राजिनामा
३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । यो सँगै जसपा नेपाल औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाउँदै…
गण्डकी गाउँपालिकाका दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
२४ चैत, काठमाडौं । गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले…
बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न
२३ चैत, काठमाडौं । राजधानीमा बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न भएको छ । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले…
काठमाडौं महानगरका ५२ अस्पतालमा लक्षित वर्गले निःशुल्क उपचार पाउने
१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लक्षित वर्गका व्यक्तिहरुले महानगर भित्रका ५२ ओटा अस्पतालमा निशुल्क उपचार प्राप्त गर्न सकिने बताएका छन् ।
मेयर शाहले एक भिडियो सन्देश जारी गर्दै विपन्न, असहाय र बेवारिसे…
मापदण्डअनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द
१४ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी…
देशभर ५७ लाख बालबालिकालाई आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप दिइँदै
१३ फागुन, काठमाडौं । सरकारले आज देखि देशव्यापी रुपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । आज देखि सुरु भएको खोप अभियान चैत ७ गतेसम्म चल्नेछ ।
१३ गतेदेखि सञ्चालन हुने निःशुल्क खोप अभियान दुई चरणमा सम्पन्न हुनेछ । अभियानमा ५०…
थापाथली प्रसूति अस्पतालबाट शिशु चोरी
११ फागुन, काठमाडौं । थापाथली प्रसूति गृह अस्पताल परिसरबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
काभ्रेकी एक महिलाले जन्माएकी २६ दिनको छोरी चोरी भएको उजुरीमा उल्लेख छ । उजुरीमा उल्लेख गरिएअनुसार अस्पताल परिसरमा बच्चा एकछिन…
एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा
११ फागुन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य मन्त्रीसहितका तीन जना मन्त्रीहरुको राजीनामा मागेका…