Browsing Category
स्वास्थ्य समाचार
देशभरका ३० जनामा हैजा पुष्टि
२२ साउन, काठमाडौँ । देशभर ३० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशभर हालसम्म ३० जनामा हैजा पुष्टि भएको हो ।
हालसम्म ४ जिल्लामा हैजाको संक्रमण देखिएको छ । हैजा…
इमर्जेन्सीमा आएका विरामीलाई उपचार नदिई नफर्काउनुः स्वास्थ्य मन्त्रालय
२२ साउन, काठमाडौँ । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरुलाई उपचार सेवा नदिई नफर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएको खण्डमा मात्र त्यस्ता…
डेंगुबाट एक जनाको मृत्यु
२२ साउन, काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।
गत पुसदेखि हालसम्म देशभर दुई…
देशभरका २५ जनामा हैजा पुष्टि
२० साउन, काठमाडौँ । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।…
सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाको जोड
२० असार, काठमाडौं । सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । असार २० अर्थात आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सरकारी स्वास्थ्य संस्थामा योग तथा…
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र…
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत…
स्वास्थ्यमन्त्री यादवले दिए राजिनामा
३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । यो सँगै जसपा नेपाल औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाउँदै…
रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार
२६, चैत, काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी…
सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोली रुकुमकोट पुग्दा (फोटो फिचर)
२४ चैत, काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित…
गण्डकी गाउँपालिकाका दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
२४ चैत, काठमाडौं । गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले…