Browsing Category
स्वास्थ्य समाचार
स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि
१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् ।
कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक…
घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या
१४ साउन, चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।
अस्पतालका प्रसूति तथा…
केटाकेटी बिरामी परिरहनेभएपछि हायू परिवारले थाकथलो छाडे: प्रहरी
१३ साउन, गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा…
ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न
१३ साउन, काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. ले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।
अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल…
सरकारी अस्पतालका जग्गा अतिक्रमणको विवरण सात दिनभित्र पठाउन परिपत्र
१३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् ।
हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि…
सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती
१३ साउन, काभ्रेपलाञ्चोक । जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि…
वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै…
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो
१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.…
सुक्खा आँखाको समस्या बढ्दो
१० साउन, काठमाडौं। तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा. बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको…
बोआओ फोरममा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधन
१० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् ।
फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै…