Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

सेनाको शिविरबाट ६ हजार तीर्थयात्री लाभान्वित   

२५ साउन, काठमाडौं । नेपाली सेनाले जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सहायता शिविरबाट ६ हजार २३३ तीर्थयात्री लाभान्वित भएका छन् । बाजुरास्थित ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने तीर्थ यात्रुलाई लक्षित गरी परिचालित…

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी   

२५ साउन, चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा…

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल   

२२ साउन,  चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा…

सन्दर्भ विश्व स्तनपान सप्ताह: स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार   

डा. प्रकाश बुढाथोकी १९ साउन, काठमाडौं । विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो…

औषधि उत्पादक सङ्घको अध्यक्षमा अधिकारी   

१९ साउन, काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को ३१औँ वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिनु…

भारतमा पत्ता लाग्यो नयाँ रक्तसमूह, ‘सीआरआइबी’ नाम दिइयो

१८ साउन, काठमाडौं । भारतमा नयाँ रक्त समूह पत्ता लागेको छ । उक्त नयाँ रक्तसमूह बेंगलुरुकी एक ३८ वर्षीया महिलामा पत्ता लागेको बीबीसी हिन्दीले जनाएको छ । बीबीसीका अनुसार उक्त रक्तसमूहलाई सीआरआइबी (CRIB) नाम दिइएको छ । ‘सीआरआइबी’को ‘सी’ ले…

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह चलिरहेको छ ।  आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो । यो वर्षको विश्व स्तनपान…

विश्व स्तनपान सप्ताह: ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

१६ साउन, काठमाडौं । आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’ आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण…

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

१६ साउन, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बागमती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ । आज भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला…

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु   

१४ साउन, भक्तपुर । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती…