Browsing Category
स्वास्थ्य समाचार
नेपालबाट रूबेला निवारण भएको विश्व स्वास्थ्य संगठनको घोषणा
२ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको सार्वजनिक स्वास्थ्य समस्याका रुपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ ।
दादुरा जस्तै देखिने रूबेला अर्थात (German measles) एक अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । यो…
पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास
२ भदौ, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो ।
विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित…
सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल
२ भदौ, काठमाडौं । सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालले ‘ब्रेन’मा हुने क्यान्सर उपचार…
स्वास्थ्यकर्मी मृत फेला
२ भदौ, बैतडी । यहाँको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् ।
बस्ने कोठामा आइतबार राति ८…
प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर होः स्वास्थ्यमन्त्री पौडेल
३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनुभएको छ ।
परोपकार…
विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा पुनेश्वर केशरी
३१ साउन, काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा. पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको…
चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण
काठमाडौँ, २९ साउनः चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी…
‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
२९ साउन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली आज यहाँ आएको छ । अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति…
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ
२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको…
शहीद गंगालालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले दिए राजीनामा
२८ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
डा.कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत शहीद गंगालाल राष्ट्रिय हृदयरोग…