Nepal's Trusted Health Online Portal
Browsing Tag

बजेट २०८२-८३

गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम

१६ जेठ, काठमाडौँ । सरकारले गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्भवती, सुत्केरी तथा नवजात शिशुको…

स्वास्थ्य बजेटः मन्त्री पौडेलको घोषणाअनुसार बजेटमा थपिए योजना तथा कार्यक्रम

१६ जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२।०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ । यो गत आर्थिक वर्ष २०८१।०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँ भन्दा नौ अर्ब ५७ करोड रुपैयाँले बढी हो ।…

टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिने

१६ जेठ, काठमाडौँ । सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रयोगशालालाई सबै…

सातै प्रदेशका सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग सञ्चालन हुने

१६ जेठ, काठमाडौँ । सरकारले सात ओटै प्रदेशका एक–एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमै जलनको गुणस्तरीय उपचार सेवा प्रदान…