स्वास्थ्य बजेटः मन्त्री पौडेलको घोषणाअनुसार बजेटमा थपिए योजना तथा कार्यक्रम
१६ जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२।०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ ।
यो गत आर्थिक वर्ष २०८१।०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँ भन्दा नौ अर्ब ५७ करोड रुपैयाँले बढी हो ।…