Nepal's Trusted Health Online Portal
Browsing Tag

केपी शर्मा ओली

पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार बिहान पक्राउ परेका ओलीको स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको हो । ओलीको शिक्षण अस्पतालको इमर्जेन्सीमा…

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री

३० असार, रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा…

स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

१६ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका…

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता

६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक सम्भु आचार्य तथा…