टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिने
१६ जेठ, काठमाडौँ । सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रयोगशालालाई सबै…