डा.केसीले तोडे अनसन, सरकारसँग ८ बुँदे सहमती
२५ असोज, काठमाडौँ । स्वास्थ्य सुधारका विभिन्न माग राखी २८ दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमती भएपछि डा.केसीले अनसन तोडेका हुन् ।
यसअघि शनिबार मध्यराती डा.केसी र सरकारी वार्ता…