कोरोना नियन्त्रणका लागि नेपाललाई ७० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाको घोषणा
७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोरोना संक्रमण नियन्त्रणको लागि सहयोगको घोषणा गरेको छ ।
अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर सहयोग गर्ने जनाएको हो ।…