Nepal's Trusted Health Online Portal
Browsing Tag

Bir Hospital

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ वीर अस्पताल भर्ना

७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको खापुङका सचिवालयले जनाएको छ । चक्कर आउने र बान्ता हुनेजस्ता लक्षण देखिएपछि स्वास्थ्यमन्त्री…

वीर अस्पतालको निर्देशकमा डा.गुणराज लोहनी

२७ पौष, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुखमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । सरकारले केहीदिन अघि वीर अस्पतालको नेतृत्वमा १२औं तहका रहने गरी दरबन्दी पारित गरेअनुरुप चिकित्सक डा.लोहनीलाई वीर…

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार गरिने

७ बैशाख, काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरेको छ । संक्रमितको दर बढ्दै गएमा वीरको नयाँ भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने स्वास्थ्य तथा जनसंख्या…