प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता, चाँडै खोप उपलब्ध गराउने मोदीको वचन
४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
टेलिफोन कुराकानीको क्रममा नेपाललाई छिट्टै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । मोदीले प्रधानमन्त्री देउवालाई…