कोरोना संक्रमित निको हुनेको संख्या बढेसंगै बाँकेमा बढ्यो उत्साह
३० जेठ, बाँके । कोरोनाका कारण एकजनाले ज्यान गुमाउनु परेको बाँकेमा अहिलेसम्म २८२ जनामा संक्रमण देखिइसकेको छ तर पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा उल्लेख्य सुधार आउन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार…