Nepal's Trusted Health Online Portal
Browsing Tag

corona viris

शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४६७ पुग्यो

१० असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सप्तरीमा ६३ वर्षीय पुरुष,…