कोरोना संक्रमण घट्दो, आइतबार ३,५४० मा संक्रमण
१६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ५४० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार गत २४ घण्टामा ९ हजार ९१० आरटी पीसीआर विधी र ३ हजार २३५…