कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउँदा प्रभाकारी हुन्छ भन्ने समाचार गलतः डब्ल्यूएचओ
१० असार, काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले पहिलो मात्रा एष्ट्राजेनेका (कोभिसिल्ड) लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने समाचार…