बेलायत सरकारले दिएको ८ लाख ६२ हजार एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
२४ माघ, काठमाडौं । नेपालमा थप ८ लाख ६२ हजार ८० मात्रा कोरोना विरुद्धको एस्ट्राजेनेका खोप आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार बेलायत सरकारको सहयोगमा ८ लाख ६२ हजार ८० मात्रा खोप…