शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४६७ पुग्यो
१० असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सप्तरीमा ६३ वर्षीय पुरुष,…