शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको…
६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै…