३७ भेन्टिलेटर र २२३ कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत
६ असोज, काठमाडौं । मंगलबार देशभर ३७ जना भेन्टिलेटर र २२३ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…