काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पत्नी सहितको स्वाब संकलन गरी परीक्षण गरिएकोमा मेयर शाक्यको मात्र रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ ।
उनकी पत्नीलाई…