चिकित्सा शिक्षा सःशुल्क स्नातकको भर्ना म्याद साउन २६ सम्म
२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुको पहिलो भर्नासूची सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पठाएको छ ।
आयोगले सःशुल्कतर्फका सिटहरुमा पहिलो भर्नाका लागि यही साउन २६ गतेसम्म…