Nepal's Trusted Health Online Portal
Browsing Tag

Oxygen Plant

ललितपुरमा अक्सिजन प्लान्टमा शक्तिशाली विस्फोट

८ वैशाख, ललितपुर । ललितपुर औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा शक्तिशाली विस्फोट भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको तथा ७ जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

ल्याएको एक महिनामा पनि जडान हुन सकेन हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट

२७ साउन रासस । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो…

अक्सिजन उद्योगलाई भन्सार र मुल्य अभिवृद्धी कर छुट, अस्पतालमा प्लान्ट जडान गर्दा ५० प्रतिशत अनुदान

१५ जेठ, काठमाडौँ । सरकारले अक्सिजन उद्योग सञ्चालनार्थ आवश्यक उपकरणमा भन्सार र मुल्य अभिवृद्धी कर छुट दिने भएको छ । आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले अक्सिजन उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीमा भन्सार…

मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ बागमती प्रदेशले प्रक्रिया अघी बढायो

११ जेठ, काठमाडौं । बागमती प्रदेशले मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रक्रिया अगाडी बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ८ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेन्डर…

अक्सिजन प्लान्ट र एचडियुका लागि रु.१७ करोड ८७ लाख निकासा

७ जेठ, रासस । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान रु. ५ करोड १२ लाख ७० हजार,…