अवैधरुपमा कोरोना खोप बेचबिखन गरिए कारबाहीः स्वास्थ्य मन्त्रालय
५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्दारा बुधबार जारी सूचनामा कोरोना भाइरसविरुद्धको खोप…