३७ हजार ७६५ जना आइसोलेसन र २ हजार ३८६ जना क्वारेन्टिनमा
१६ कार्तिक, काठमाडौँ । आइतबार देशभर ६ हजार ७ सय ७९ जना संस्थागत आइसोलेसनमा, ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा र २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ११ जना,…