थप १ हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४० हजार ५२९ पुग्यो
१६ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४४ महिला र ५ सय २५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…