आजदेखि सार्वजनिक ठाउँमा जान र सेवा लिन खोप कार्ड अनिवार्य
७ माघ, काठमाडौं । गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्न कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।
त्यस्तै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ…